नेपाल–रोमानिया व्यापार सहकार्य विस्तारको सम्भावनाबारे के भन्छन् सांसद पराजुली ?
arthadabali.com · Mon May 25 12:38:11 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्च सम्बन्धी उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई देशबीचको वर्तमान व्यापार परिमाण सानो भएपनि आगामी दिनमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ