मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

khabarhub.com · Thu Jun 18 08:13:13 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार तारिखका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय