एनआईसी एसिया बैंकको सहयोगमा राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान
lokaantar.com

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ ।
विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)