नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक
nepalpress.com · Thu Jun 18 08:18:14 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह(प्रायोजकको रूपमा सहकार्य गरेको छ।
यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डीगो एप मार्फत सहभागी रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा
काठमाडौँ