बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
swasthyakhabar.com · Mon Apr 29 17:40:44 UTC 2024

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन्। आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डाक्टरमाथि आक्रमण गरेका छन्।
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)