खाेटाङकाे कुविण्डेमा केही समयअघि भूकम्प
barnanmedia.com · Mon Oct 14 21:40:03 UTC 2024

खाेटाङकाे कुविण्डेमा केही समयअघि भूकम्पकाे धक्का महसुस गरिएकाे छ।
जिल्लाकाे कुविण्डे आसपासलाई केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युडकाे भूकम्प मापन गरिएकाे हाे। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साेमवार राती १० बजेर ३२ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)