विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग
nepalviews.com · Thu Sep 10 07:30:03 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले सरकारी राहत तथा उद्धार कार्यको अनुगमन र निरीक्षण गर्नुका साथै आवश्यक सुझाव दिन र संसदीय तहबाट सहजीकरण गर्न विशेष समिति गठनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)