खण्डहर बने आधारभूत अस्पताल, हारगुहारमा स्थानीय तह
onlinekhabar.com · Mon May 25 12:49:42 GMT 2026

११ वैशाख , काठमाडौं । संघीय सरकारले २०७७ सालमै अस्पताल नभएका स्थानीय तहमा ६५९ वटा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । यो घोषणाको पाँच वर्ष बितसक्दा १०० वटा पनि अस्पताल सञ्चालनमा आएका छैनन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पाँच वर्ष बितिसक्दा ५ , १० र १५ शैयाका ९९ वटा आधारभूत अस्पताल निर्माण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
नेपाल चिकित्सक संघ