नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप प्रसारणको सह-प्रायोजक
corporatenepal.com · Thu Jun 18 08:14:40 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको छ ।
यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत सहभागी रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
फिफा
काठमाडौँ