मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दर्शकको ‘वर्ड अफ माउथ’ले बढाउँदैछ फिल्म ‘ज्वाइँ साब’ को अकुपेन्सी, जितुको अभिनयको तारिफ

barnanmedia.com · Mon Oct 14 21:57:20 UTC 2024

जितु नेपालको सोलो अभिनय रहेको फिल्म ज्वाइँ साबको कथाले दर्शकहरूबाट प्रशंसा पाइरहेको छ। हास्य अभिनेताको रूपमा छवि निर्माण गरेका जितु मुख्य भूमिकासहित अभिनय रहेको फिल्मले हलमा स्थापित फ्रेन्चाइज छक्कापञ्जा अनि एक्सन जनारामा दक्षिण भारतीय फिल्मको स्वादको प्रयास गरिएको १२ गाउँसँगै प्रतिस्पर्धा गरिरहेको छ हलमा।

वान लाइनर पञ्च लाइन अनि जितुको गम्भीर अभिनय दर्शकहरूले मन पराइरहेका छन्। तर दुई फिल्मबीचको व्यापारिक प्रतिस्पर्धाले फिल्मको शो सङ्ख्या भने खुम्चँदै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)