विद्यार्थी कम भएका विद्यालयको तह घटाउने र गाभ्ने सरकारको तयारी
canadanepal.com · Thu Jun 18 08:24:36 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुलमन्त्री सस्मित पोखरेलले भौगोलिक दूरी समेतलाई ख्याल राखेर विद्यार्थी संख्या कम भएका विद्यालयलाई साना विद्यालयका रुपमा रुपान्तरण गर्ने र कतिपयलाई गाभ्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदले गरेका प्रश्नको उत्तर दिँदै शिक्षामन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि विद्यार्थी संख्या कम भएका विद्यालय गाभ्न नक्साङ्न गरिने बताएका हुन्। उनले न्यून विद्यार्थी भएकै आधारमा विद्यालय गाभेर एक जना विद्यार्थीको मात्र पनि शिक्षा पाउने अधिकार सरकारले कुण्ठित नगर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
प्रतिनिधि सभा