आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण
barnanmedia.com · Mon Oct 14 22:14:22 UTC 2024

काठमाडौँ, २९ असोजः राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गर्दैछ । आजसाँझदेखि ती दुवै भाषामा समाचार सेवा परीक्षणको रुपमा सुरुआत गर्न
लागिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)