इलाम–२ : ‘लालकिल्ला गाडियो’ भन्दै गणनास्थलबाहिर एमाले कार्यकर्ताको खुसी
nepalkhabar.com · Mon Apr 29 17:42:01 UTC 2024

इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो परिणाम अनुसार साढे ६ हजार मतान्तरले अघि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ छन्।
सदरमुकाम इलाम बजारस्थित सिटी हलमा मतगणना भइरहँदा शुभेच्छुकहरू पनि पुग्न थालेका छन्। लगभग जित निश्चित भएपछि एमाले कार्यकर्ताहरू मतगणनास्थलबाहिर पुगेर उत्सव मनाउन थालिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)