तारिख बुझ्नजिल्ला अदालतमा रवि लामिछाने
onlinekhabar.com · Thu Jun 18 08:29:27 GMT 2026

४ जेठ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो ।
तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
उनीमाथि सहकारी बचत अपचलन गरेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ