महावीर पुन भन्छन्- देशको मायाँ लागेकाले मन्त्री भएँ
nepalviews.com · Thu Jun 18 08:27:32 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागवण्डाको सिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र बेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भए पनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)