नारायणी र भोटेकोशी नदीबाट दुई जनाको सकुशल उद्धार
kharibot.com · Thu Jun 18 08:30:00 GMT 2026

चितवन । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)