नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
reportersnepal.com · Thu Sep 10 07:43:20 GMT 2026

काठमाडौँ, २५ भदौ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गरेको प्राडा नवराज कट्टेलले जानकारी दिए । आफूहरू नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)