सुहाङले पाए साढे २२ हजार मत, डम्बर ६,२६४ मतले पछाडि
baahrakhari.com · Mon Apr 29 17:52:00 UTC 2024

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले २२ हजार ४९२ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार २२८ मत पाएका छन् । उनीहरूबीच ६ हजार २६४ को मतान्तर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)