राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आगो लगाएका गणेश नेपालीलाई उपचार गर्न भारत लगिँदै
setopati.com · Thu Jul 09 18:20:00 GMT 2026

सरकारले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि बिहीबार भएको घटनामा गम्भीर रूपले जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्दै थप विशिष्ट उपचारका लागि भारत लैजाने तयारी गरेको छ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई भारतको नयाँ दिल्लीस्थित 'अखिल भारतीय आयुर्विज्ञान संस्थान' (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)