मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजारमा विषादी प्रयोग भएका तरकारी र दूध छ्यापछ्याप्ती

kathmandupati.com · Fri Jun 05 15:59:21 GMT 2026

लुम्बिनी – चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत चैत अन्तिम हप्ता बिक्रीका लागि ल्याइएका तने बोडीको परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्‍यो । बोडीमा विषादी फेला परेपछि नष्ट गरिएको थियो ।

केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याएर बिक्रीका लागि राखिएका काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएपछि ५०० किलो काँक्रा नष्ट गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)