निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
khabarhub.com · Thu Jun 18 08:33:44 GMT 2026

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)