३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो
nepalbahas.com · Thu Jun 18 08:28:14 GMT 2026

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो
४ असार, काठमाडौं । करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन्। राष्ट्रिय संग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुण्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ