मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला टी–२० विश्वकप : पाकिस्तानलाई हराएर न्युजिल्याण्ड सेमिफाइनलमा, भारत बाहिरियो

Ujyaaloonline.com · Tue Oct 15 00:16:24 UTC 2024

काठमाण्डौ – पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा पुगेको छ । पाकिस्तानको हारले भारतसमेत सेमिफाइनल नपुगि बाहिरिएको छ । गएराति दुबईमा भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ५६ रनमा अलआउट भयो ।

सेमिफाइनलमा पुग्न पाकिस्तानले हिजोको खेल १० ओभरभित्रै जित्नुपर्ने बाध्यता थियो तर ५६ रनमै अलआउट हुन पुग्यो । यदी पाकिस्तानले जितेको भए भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)