प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
साथै, उनले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत सदनमा प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)