सर्वोच्चको आगलागीमा भ्रष्टाचार मुद्दाका फाइल डढेका अवशेष
baahrakhari.com · Thu Sep 10 07:49:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतमा गत भदौ १७ गते मध्यरातमा भएको आगलागीमा भ्रष्टाचार मुद्दाका फाइल पनि जलेको भेटिएको छ । सिंहदरबार छेउ रहेको नयाँ भवनको भुइँतलामा आगलागी हुँदा मुद्दाका फाइल र कागजपत्र जलेका थिए ।
आगलागीको कारण खोज्न सर्वोच्च प्रशासन र प्रहरीबाट भिन्नाभिन्नै अनुसन्धान भए पनि प्रतिवेदन सार्वजनिक भएको छैन । यद्यपि, आगलागीपछि सर्वोच्च प्रशासनले सामान्य क्षति भएको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)