मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन दिनदेखि अमेरिकी डलर स्थिर, जानौँ आजको विदेशी मुद्राको विनिमय दर

nagariknews.nagariknetwork.com · Tue Oct 15 00:22:13 UTC 2024

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ। पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ।

आइतवार पनि अमेरिकी डलरको मूल्य समान थियो। अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)