सेयर किन्दै हुनुहुन्छ? थाहा पाइराख्नुस् बजार विश्लेषण गर्ने यी तरिका
setopati.com · Tue Oct 15 00:18:31 UTC 2024

सेयर बजारमा लगानी गर्नेहरूको आ-आफ्नै रणनीति हुन्छ। त्यसैले समान अवस्थाका कम्पनीहरूको मूल्यबीच पनि अन्तर हुन्छ।
कसैले सेयर बिक्री गरिरहेको समयमा अर्को कसैले किनिरहेको हुन्छ। तर बजारमा केही प्राविधिक विश्लेषणका औजार पनि छन्। यिनले बजारको प्रवृत्ति बुझाउन केही सहयोग गर्छन्। पछिल्लो समय नेपालमा पनि प्राविधिक विश्लेषण पछ्याउने जमात बढेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)