मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोले २७ वर्ष जेल सजाय

ratopati.com · Tue Nov 25 20:07:00 GMT 2025

काठमाडौँ । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ ।

मंगलबार सर्वोच्च अदालतले अब थप अपिल नहुने गरी उनलाई २७ वर्ष जेल सजायको फैसला सुनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)