५० वर्षपछि ओभलमा भारतले रच्यो इतिहास, बुमराहको कीर्तिमान
ratopati.com
इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्ट भारतले १ सय ५७ रनको जीत हासिल गरेको छ । खेलमा भारतले इंग्ल्याण्डलाई जीतका लागि ३६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, इंग्ल्याण्डको टोली मात्र २ सय १० मा समेटियो ।
जीतसँगै भारतले शृङ्खलामा २–१ को अग्रता बनाएको छ । ५० वर्षपछि भारतीय टोलीले ओभल मैदानमा कुनै टेस्ट जितेको हो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न उमेश यादवले ३ तथा जसप्रीत बुमराह, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)