अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन: विज्ञान र प्रविधिमन्त्री
gorkhapatraonline.com · Thu Jun 18 08:38:58 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको तीव्र विकास र बढीभन्दा बढी उपयोग गर्नु रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पुनले कृत्रिम बौद्धिकता र सूचना प्रविधिको विकासमा जोड दिएर त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन प्रधानमन्त्री बालेन्द्र साहले विशेष चासो दिनुभएको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)