जलवायु न्यायलाई नेपालको प्रमुख अन्तर्राष्ट्रिय मुद्दा बनाउन कृषि समितिको सुझाव
ratopati.com · Thu Sep 10 07:50:17 GMT 2026

काठमाडौं । कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा परेको जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न सरकारलाई सुझाव दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका बारे छलफल गर्दै विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा परिरहेको असर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सरकारलाई सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)