दिल्लीसँग मुम्बई पराजित
deshsanchar.com · Sun Mar 27 13:53:34 GMT 2022
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ।
मुम्बईको ब्राबोन स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन जोडेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)