सुहाङ नेम्वाङकाे अग्रता कायमै, यस्ताे छ पछिल्लाे मत परिणाम
annapurnapost.com · Mon Apr 29 17:58:53 UTC 2024

इलाम : इलाम-२ उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। नेकपा एमालेका सुहाङ नेम्वाङले २२ हजार ४९२ मत ल्याएर अग्रता कायमै राखेका छन्। मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार २२८ मत ल्याएका छन्।
सुहाङले डम्बरलाई ६ हजार २६४ मतान्तरले पछि पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)