पाकिस्तानलाई अफगानिस्तानले भन्याे– उपयुक्त समयमा जवाफ दिन्छौँ
barnanmedia.com · Tue Nov 25 20:15:01 GMT 2025

अफगानिस्तानले पक्तिका, खोस्त र कुनार प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणलाई प्रत्यक्ष आक्रमण र आफ्नो सार्वभौमिकताको गम्भीर उल्लङ्घनको गरिएको बताएको छ ।
अफगान सरकारका अनुसार पाकिस्तानले छिमेकी देशहरूबिच पालना गरिएका अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)