मिटर तथा ट्रान्सफर्मर जस्ता उपकरण पर्याप्त छन्: मन्त्री श्रेष्ठ
clickmandu.com · Thu Jun 18 08:45:18 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष जोडिएका मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका छन् ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग सो विषयमा छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)