एनआईसी एशिया बैंकद्वारा वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग
kendrabindu.com · Mon May 25 13:22:54 GMT 2026

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ ।
विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)