मन्त्री महावीर पुनलाई हर्क साम्पाङको सुझाव- ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’
kendrabindu.com · Thu Jun 18 08:52:50 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेर फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेर फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए । उनले भने,‘सरकारले गुनासो गर्ने होइन । मन्त्री ज्यू सत्ता पक्ष होकि विपक्ष हो भन्ने थाहा हुनुपर्छ । यस्तो कानुन भएन, उस्तो भएन भनेर लामो गीत सुनाउनु भयो यहाँले । अर्को पटकदेखि यहाँले समयको ध्यान दिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)