गगन र विश्वप्रकाशबेगर कांग्रेस कसरी चुनावमा जाला ?
onlinekhabar.com · Thu Dec 25 18:05:26 GMT 2025

१० पुस, काठमाडौं । पछिल्ला दुई मितिका दुई दृश्य याद गरौं, ७ पुस र १० पुस । ७ पुसमा एमाले अध्यक्ष केपी ओलीले महाराजगन्जमा कांग्रेस सभापति देउवा भेटेकै दिन रवि लामिछाने र बालेनबीच ६ घण्टा लामो बैठक भएको थियो ।
१० पुस अर्थात् बिहीबार बालेनले रविलगायत विभिन्न जेनजी समूहसहितका नेता भेट्दा कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी आम चुनाव नलड्ने संकेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)