बलिराम चौहानले गरे नयाँ चलचित्र निर्माणको घोषणा
kendrabindu.com · Mon May 25 13:30:35 GMT 2026

काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)