मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना, मधेश र कोशीमा हावा–हुरी

lokaantar.com · Thu Sep 07 00:36:10 GMT 2023

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावा–हुरीको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)