देशसँगको पीरतिले मन्त्री बनायो, अहिले ‘जोगी’ भएको अनुभूति छ : महावीर पुन
newsofnepal.com · Thu Jun 18 08:58:33 GMT 2026

काठमाडौं ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद र मन्त्री बन्न पुगेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)