इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक
clickmandu.com · Thu Jun 18 09:02:37 GMT 2026
काठमाडौं । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म– डीजीओ सँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकहरूलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)