एक्लै लड्दा कसैको बहुमत नआउने भएकोले गठबन्धन गर्नुपरेको हो: भट्टराई
setopati.com · Tue Sep 06 00:51:00 GMT 2022
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने नदेखिएकोले गठबन्धन गरी चुनावमा जाने निर्णय गरिएको बताएका छन्।
कैलालीको अत्तरियामा सोमबार बोल्दै उनले निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर जानुपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)