मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल

ratopati.com · Thu Jun 25 19:14:54 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उपसभापति पदका लागि सोबिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बसेकी छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेकी रावलले सामाजिक सञ्जालमार्फत आफू सोबिताको प्रस्तावक बसेको जानकारी दिएकी हुन् ।

मन्त्री रावलले फेसबुकमा लेखेकी छन्, ‘विजयी भवः राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक बसेकी छु । ’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)