निलम्बित भएपछि रञ्जिता निकटस्थसँग छलफलमा, भन्छिन्- रेशमजीले ‘इमोश्नल ब्ल्याकमेल’ गर्नुभयो
onlinekhabar.com · Thu Jul 31 17:25:54 GMT 2025

१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्षबाट निलम्बन गरेपछि रञ्जिता श्रेष्ठ ले निकटस्थसँग छलफल थालेकी छन् ।
बिहीबार नाउपाको राष्ट्रिय भेलाले पार्टी अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेपछि निलम्बनमा परेकी रञ्जिताले आफू निकटका नेताहरुसँग छलफल थालेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)