मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

onlinekhabar.com · Sun May 23 00:50:50 GMT 2021

९ जेठ, काठमाडौं । भारत सरकारले भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको द्य.१.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकोले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने तर्क गर्दै यस्ता पोस्टहरु हटाउन निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)