देउवा दम्पती झन्डै ४ महिनादेखि विदेशमा, कहिले फर्किन्छन्?
setopati.com · Thu Jun 18 09:10:19 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा झन्डै ४ महिनादेखि विदेशमा छन्।
उनी प्रतिनिधि सभा चुनावको मुखमा विदेश गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)