‘भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती
ratopati.com · Thu Sep 10 08:21:41 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रिय सभाले अवरोध गरेको भन्दै मन्त्री गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)