मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्मा राजनीतिक स्वार्थ त्यागेर जुट्नुपर्छ : पद्मा अर्याल

hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा (एमाले)की सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धार, राहत तथा विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताएकी छन्।

बिहीबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहत वितरणमा विपक्षी दलहरू सरकारको साथमा रहेको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)