मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हाथवे इन्भेष्टमेन्टले दुई क्षेत्रमा ४० करोड लगानी गर्ने

bishowkhabar.com · Thu Sep 10 08:23:06 GMT 2026

काठमाडौं– हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लगानी विविधीकरण गर्ने रणनीतिअनुसार चिनी उद्योग र जलविद्युत् क्षेत्रमा गरी कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ ।

कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले विजय श्री सुगर मिल्स लिमिटेड र भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरेको जलविद्युत् आयोजनामा संस्थापक सेयर खरिदमार्फत लगानी गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)